ख्रीष्टियान आराधनाको परिचय
ख्रीष्टियान आराधनाको परिचय

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

Lesson 9: अन्य प्रश्नहरू

2 min read

by Randall McElwain


पाठका उद्देश्यहरू

यस पाठको अन्त्यसम्ममा, विद्यार्थीले सक्षम हुनुपर्छ:

(१) आराधनामा सांस्कृतिक भिन्नताहरूको सम्मान गर्दा पवित्रशास्त्रप्रति इमानदार हुनुको महत्त्वलाई बुझ्ने।

(२) पवित्रशास्त्र र संस्कृति दुवैको सम्बन्धमा आराधनाको मूल्याङ्कन गर्ने।

(३) सङ्गीत शैली मूल्याङ्कन गर्नका लागि विशेष चुनौतीहरू बुझ्ने।

(४) आराधना गर्नलाई रोमी १४ को सिद्धान्तहरू लागू गर्ने।

(५) बालबालिका र युवाहरूलाई आराधनामा संलग्न गराउनुको महत्त्वको कदर गर्ने।

(६) आराधनामा या त भावनालाई बढी जोड दिने वा बेवास्ता गर्नबाट सचत रहने।